जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड |

हाम्रो पेजमा यहाँहरुलाई स्वागत छ।
सहकारीताको मर्म तथा भावनालाई बिकासत गरेर स्थानीय पूजि, शिप, साधन र श्रोतलाई अधिकतम परिचलन गरी आफ्ना सदस्यहरुलाई आर्थिक, सामाजिक स्थिती अभिब्रिदी एव सुद्रीद पार्ने उदेश्यले सहअकारी कार्यालय काठमाडौंमा विधिवत दर्ता भई सहकारी ऐन, नियम र सिधान्त अनुसार आफ्नो सदस्यहरु बिच सहकार्य गर्ने पवित्र उदेश्य लिई यस जनआस्था बहुउदेशिय सहकरी संस्था लिमिटेड . को स्थापना भएको छ । व्यावसायिक करोबार सन्चालनका लागि बैंक तथा वितिय संस्था सम्म पहुच नहुने तर केही गर्नका लागि ईच्छा राख्ने समुदायको बिच स-साना पुजिलाई सन्कलन गरी सामुहिकको स्थापना गरी सो कोसको परिचालन बाट सम्पूर्ण सदस्यहरुको आर्थिक तथा सामाजिक स्थर माथि उथत देश विकासमा एउटा इटा थप गर्ने उदेश्य राखी व्यवसायिक तथा बैंकइङ क्षेत्रमा अनुभव प्राप्त व्यक्त्तिहरुको सामुहिक प्रयासबाट यस संस्थाको स्थापना, सन्चालन र सम्वर्धन गर्ने र समुदायिक अवधारणा अगाडि बढाउनेमा मुख्य लक्ष्य लिएको छ।
सहकारीको सर्वमान्य सिद्दान्त, मूल्य र मान्यतालाई सिरोपर गर्दै विभिन्न धर्म, जातजाति, पेशा तथा व्यवसायमा आवद्द व्यक्त्ति एवं समुदायलाई ऐक्यवद्द गर्दै स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उदेश्यले सहकारी संस्थाको स्थापना गरिएको हो । |
|
√. यस संस्थाले आफ्नो सदस्यहरुको हितलाई ध्यानमा राखी यही संस्था द्वारा प्रवर्द्दन गरिएको छ।
√. जनआस्था सब कम्पनी रेमिट्यान्स लिमिटेड / Janaastha Sub Remittanace √. मनकामना रेमिट्यान्स / Manakaman Remittance √. वेष्टर्न युनियन रेमिट्यान्स / Western Union √. मार्फत मनी ट्रान्सफर सेवासमेत संचालन गरेको छ। |
|
√. सदस्यहरुलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अत्याधुनिक कम्प्युटर प्रणालीबाट छिटो छरितो सेवा प्रदान। √. न्युनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने। √. यस संस्थाको शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी विभिन्न बचत खाताहरु संचालनमा ल्याइएको छ । √. विश्वको जुनसुकै देशबाट पठाएको रकमको भुक्तानी तथा नेपाल अधिराज्यभरी पैसा पठाउने व्यवस्था। √. रेमिट्यान्स मार्फत मनी ट्रान्सफर सेवासमेत संचालनमा ल्याइएको छ । |
|
|